लर्डस मैदानमा बिकिनी टप माथि प्रतिबन्ध, के के लगाउन पाइदैन ?

लन्डन । जुलाई १९ मा लर्डसमा हुन लागेको एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेललाई सफल पार्न लन्डनस्थित नेपाली दूतावासमा बैठक सम्पन्न भएको छ । शुक्रबार सांझ लन्डन दूतावासमा आयोजित तयारी बैठकमा दूतावासले विभिन्न जानकारी दिएको छ । बैठकमा बोल्दै कार्यवहाक राजदूत शरदराज आरनले इभेन्ट सबैको इज्जतसंग जोडिएकाले सफल बनाउन समुदायलाई आग्रह … Continue reading लर्डस मैदानमा बिकिनी टप माथि प्रतिबन्ध, के के लगाउन पाइदैन ?